किन बाझाबाझ गर्दैछन् विभाजित कार्टुन्ज क्रु का सदस्य?

कार्टुन्ज क्रु छाडेको घोषणा गर्दै लाक्पा डि लामाले एउटा भिडियो बनाए । उनीसँगै अन्य तीन सदस्यले पनि छाडेपछि अहिले क्रुमा सरोज अधिकारी र आश्मा विश्वकर्मा मात्रै बाँकी छन् ।

Zoom In Zoom Out Read Later Print